SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ १२:१४ PM · 1 मिनेट पढाइ

लागूऔषधसहित दुई जना पक्राउ

अर्जुन काफ्लेस्याङ्जा, साउन १ गते । सिद्धार्थ राजमार्ग हुँदै यात्रुबाहक बसमा नियन्त्रित लागूऔषध बोकेर यात्रा गरिरहेका दुई जनालाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ ।