SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ १२:१९ PM · 1 मिनेट पढाइ

बागमतीमा मन्त्रालय १४ बाट ८ मा

अनिल पराजुलीहेटौँडा, साउन १ गते । बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएर आठमा सीमित गरेको छ।