SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ १२:३४ PM · 1 मिनेट पढाइ

अविरल वर्षाले कालीकोटका ग्रामीण सडक अस्तव्यस्त

प्रेमराज सिम्खडाकालीकोट, साउन १ गते । अविरल वर्षा र त्यसपछिका पहिरोका कारण कालीकोट जिल्लाका अधिकांश ग्रामीण सडक अस्तव्यस्त बनेका छन्।