SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ १२:४१ PM · 1 मिनेट पढाइ

हुम्लामा ९८ प्रतिशत धान रोपाइँ

राजन रावतहुम्ला, साउन १ गते । हिमाली जिल्ला हुम्लामा यस वर्ष असारको अन्तिम सातासम्म ९८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।