SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ १२:४२ PM · 1 मिनेट पढाइ

साउनले जगाएको आस्था र हरियो रौनक

सङ्गीता राईधरान (सुनसरी), साउन १ गते । धरान उपमहानगरपालिका–१६ का सुमना श्रेष्ठ साउन महिना सुरु भएसँगै हरियो चुरा र हरियो पोसाकमा सजिनुहुन्छ ।