SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ १२:४३ PM · 1 मिनेट पढाइ

साउन लागेसँगै हरियो चुरापोतेको व्यापार बढ्यो

काठमाडौँ, साउन १ गते । साउन महिना सुरु भएसँगै सङ्घीय राजधानी काठमाडौँमा हरियो चुरापोते तथा मेहन्दीको व्यापार बढेको छ ।