SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ १२:४५ PM · 1 मिनेट पढाइ

अमेरिका-इरान वार्ता पुनः सुरु गर्न चीन-पाकिस्तानको आग्रह

साङ्घाई, साउन १ गते । हर्मुज जलघाँटीमा पुनः युद्ध चर्किएसँगै चीन र पाकिस्तानले अमेरिका तथा इरानलाई तत्काल शत्रुता अन्त्य गरी वार्ता पुनः सुरु गर्न संयुक्त आह्वान गरेका छन् ।