SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ १२:५७ PM · 1 मिनेट पढाइ

कोशी ब्यारेज पुल

धरान (सुनसरी), साउन १ गते । सुनसरी र सप्तरी जोड्ने सप्तकोशी नदी माथिको कोशी ब्यारेज पुल । वर्षायाम भएकाले नदीमा पानीको बहाव बढ्न थालेपछि ब्यारेज क्षेत्रमा निगरानी समेत बढाइएको छ।