चलचित्र ‘गौँथली’को देशव्यापी प्रदर्शन सुरु
काठमाडौँ । चलचित्र ‘गौँथली’ आजबाट प्रदर्शनमा आएको छ । देशभरका हलमा २०० भन्दा धेरै शो पाएको सिनेमा आजबाट अल नेपाल प्रदर्शनमा आएको हो । प्रिमियरमा राम्रो प्रतिक्रियासहित उच्च हाइप बनाएको सिनेमाले राम्रो ग्रकसलेक्सन गर्नेमा निर्माण टिम विश्वस्थ छ ।
