SHARE
मकालु खबर · शुक्रबार​ १ साउन २०८३ ०६:४० AM · 1 मिनेट पढाइ

‘लज्जावती’को पहिलो गीत ‘दिलको मोटर’ सार्वजनिक (भिडिओ)

काठमाडौँ । आगामी साउन २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘लज्जावती’को पहिलो गीत ‘दिलको मोटर’ सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गीतमा बाबुल गिरीको शब्द तथा संगीत अनि सहिमा श्रेष्ठ र रवी ओडको स्वर सुन्न सकिन्छ ।