SHARE
मकालु खबर · शुक्रबार​ १ साउन २०८३ ०७:०६ AM · 1 मिनेट पढाइ

बर्डफ्लु नियन्त्रणपछि जावलाखेल सदर चिडियाखाना आजदेखि पुनः खुला

ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि पुनःखुला गरिएको छ ।