SHARE
मकालु खबर · शुक्रबार​ १ साउन २०८३ ०५:५१ AM · 1 मिनेट पढाइ

सरकारको नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी सडकमा (तस्बिरहरू)

व्यवसायीहरूले काठमाडौंको पुतलीसडकको चारै वटा कुनामा प्ले कार्डसहित शान्तिपूर्ण प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।