SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ ११:०५ AM · 1 मिनेट पढाइ

मल आपूर्ति पाँच लाख ६१ हजार मेट्रिकटन नाघ्यो

काठमाडौँ,  साउन १ गते ।  सरकारले आर्थिक वर्ष २०८२/८३ को असार २४ गतेसम्म पाँच लाख ६१ हजार ४९३ दशमलव ८५ मेट्रिकटन रासायनिक मल आपूर्ति गरेको जनाएको छ ।