SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ ११:०५ AM · 1 मिनेट पढाइ

पूर्वाधार संरचना निर्माणमा श्रमदान

बागलुङ समाचारदाताबागलुङ, साउन १ गते । निरन्तरको वर्षापछि आउने खहरेखोलाले बाँध मात्र भत्काएन ग्रामीण सडकसमेत पटक पटक अवरुद्ध बनायो ।