SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ ११:३३ AM · 1 मिनेट पढाइ

करार कर्मचारी व्यवस्थापन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ, साउन १ गते । सरकारले स्वीकृत दरबन्दीमा करारमा कार्यरत कर्मचारीको व्यवस्थापन गर्न सम्बन्धित मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयलाई निर्देशन दिएको छ ।