SHARE
मकालु खबर · शुक्रबार​ १ साउन २०८३ ०६:११ AM · 1 मिनेट पढाइ

साउने संक्रान्तिः पशुपतिनाथ मन्दिरमा भक्तजनको बाक्लो उपस्थिति (तस्बिरहरू)

साउने संक्रान्तिका दिन स्नान, दान र धार्मिक अनुष्ठान गर्नाले पुण्य प्राप्त हुने जनविश्वास रहेको छ ।