SHARE
लोक पथ · शुक्रबार​ १ साउन २०८३ ०५:१९ AM · 1 मिनेट पढाइ

घट्यो सुनचाँदी दुवैको मूल्य, कतिमा भइराखेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुन चादी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ हजार १०० रुपैयाँले घटेको छ । आज छापावाल सुन २ लाख ८२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।  हिजो २ लाख ८५ हजार २ रुपैयाँमा कारोबार भएको थियो ।