SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ १०:२५ AM · 1 मिनेट पढाइ

सल्यान अदालतको फर्छ्योट दर ७३ प्रतिशत, २१६ मुद्दा बाँकी

शंकर केसीसल्यान, साउन १ गते । जिल्ला अदालत सल्यानमा २१६ वटा मुद्दा फर्छ्योट हुन बाँकी रहेका छन् ।