SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ १०:३८ AM · 1 मिनेट पढाइ

बागलुङ नगरपालिकाको पूँजीगत खर्च ७४ प्रतिशत

नवराज नेपालीबागलुङ (गलकोट) साउन १ गते । बागलुङ नगरपालिकाले चालु आर्थिक बर्षमा पूँजीगततर्फ जम्मा ७४.७ प्रतिशत खर्च गरेको छ भने चालु तर्फ ८६.१८ प्रतिशत खर्च गरेको छ ।