अन्धविश्वासले जोखिममा सर्प
बाबुराम कार्कीवराहक्षेत्र, साउन,१ गते । गाउँघरदेखि सहरका बस्तीमा, सर्प देख्नेबित्तिकै भाला, लट्ठी, ढुङ्गा बोकेर मार्न दौडिने गर्दा अनावश्यक रूपमा सर्प मारिँदै आएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
