SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ १०:४९ AM · 1 मिनेट पढाइ

पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु

लिमा, साउन १ गते । उत्तरी पेरुको पहाडी क्षेत्रमा यात्रुवाहक भ्यान सडकबाट तल खोलामा खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।