SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ १०:४९ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री शाह फुटवेयर एसोसिएसनका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ, साउन १ गते । प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न पेसा र व्यावसायिका संस्था र व्यक्तिसँग संवादको क्रमलाई आज पनि निरन्तरता दिनुभएको छ ।