SHARE
मकालु खबर · शुक्रबार​ १ साउन २०८३ ०४:३१ AM · 1 मिनेट पढाइ

ऊर्जा उत्पादनसँगै प्रशारण र वितरण पूर्वाधार सुदृढीकरणमा परिसंघको जोड

काठमाैडाैं । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकमा विद्युत उत्पादनको अनुपातमा प्रशारण र वितरण पूर्वाधार विकास हुन नसक्दा औद्योगिक तथा समग्र आर्थिक विकासमा अवरोध पुगेको बताएका छन् ।