SHARE
मकालु खबर · शुक्रबार​ १ साउन २०८३ ०४:४६ AM · 1 मिनेट पढाइ

जुत्ता उत्पादक व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री शाह

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले आज बिहान साढे ११ बजे जुत्ता उत्पादक सङ्घका पदाधिकारी तथा प्रतिनिधिसँग विशेष छलफल गर्दै छन् । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने जनाइएको छ ।