ढुङ्गामाटोका घर विस्थापित हुँदै
खलङ्गा समाचारदाताजाजरकोट, साउन १ गते । जाजरकोटका विभिन्न गाउँबस्तीमा धमाधम पक्की घर बन्न थालेपछि माटो र ढुङ्गाका परम्परागत घर विस्थापित हुन थालेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
