SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ ०९:३६ AM · 1 मिनेट पढाइ

दिनभरि हिँडेर उपचार गराउनुपर्ने बाध्यता

हुम्ला समाचारदाताहुम्ला, साउन १ गते । हुम्ला जिल्लाको दक्षिणी क्षेत्र मासपुरगाउँका बिरामीलाई एक दिन पैदल हिँडेर मात्र उपचारका लागि अस्पताल पुग्नुपर्ने बाध्यता छ ।