SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

अद्यावधिक नभएका सात सहकारीको इजाजत खारेज

खेमराज सापकोटारानी (मोरङ), साउन १ गते । लगातार दुई वर्षसम्म विवरण नबुझाई निष्क्रिय रहेका कोशी प्रदेशका सात वटा सहकारी संस्थाको दर्ता खारेज गरिएको छ ।