संविधान संशोधन बहस पत्र प्रधानमन्त्रीको कार्यालयमा पेस
काठमाडौं । संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले आज आफ्नो प्रतिवेदन पेस गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
