SHARE
मकालु खबर · बिहीबार ३२ असार २०८३ ०३:४६ PM · 1 मिनेट पढाइ

मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

काठमाडौं । मधेस प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णले प्रदेशसभाबाट पारित दुईवटा विधयेक आज प्रमाणीकरण गरेका छन् ।