SHARE
अर्थ-डबली · बिहीबार ३२ असार २०८३ ०३:३९ PM · 1 मिनेट पढाइ

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ५० लाख सहयोग

काठमाडौँ / रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) लाई ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान