SHARE
लोक पथ · बिहीबार ३२ असार २०८३ ०२:३२ PM · 1 मिनेट पढाइ

कार्यदलले बुझायो ‘संविधान संशोधन बहस पत्र’ को प्रतिवेदन

काठमाडौं । ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ । प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले २०८३ असार ३२ गते आफ्नो प्रतिवेदन पेश गरेको हो ।