SHARE
मकालु खबर · बिहीबार ३२ असार २०८३ ०१:२२ PM · 1 मिनेट पढाइ

कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी

कपिलवस्तु जिल्ला अदालतले बिहीबार कुटपिटको आरोपमा सांसद शाहलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।