SHARE
लोक पथ · बिहीबार ३२ असार २०८३ ०१:१६ PM · 1 मिनेट पढाइ

भोलिदेखि नयाँ आर्थिक वर्ष, लागू हुनेछ नयाँ व्यक्तिगत आयकर

काठमाडौं । बिहीबार (आज) देखि आर्थिक वर्ष ०८२–०८३ समाप्त भइ शुक्रबार (भोलि) बाट नयाँ आर्थिक वर्ष सुरु हुँदैछ । नयाँ आर्थिक वर्षसँगै सरकारले लिएका नयाँ आर्थिक नीतिको कार्यान्वयन सुरुदेखि पूरानो आर्थिक क्रियाकलापको मिलानसम्म हुने गर्दछ ।