SHARE
मकालु खबर · बिहीबार ३२ असार २०८३ १२:२३ PM · 1 मिनेट पढाइ

युद्धविरामबीच गाजामा इजरायली आक्रमण जारी

एजेन्सी । इजरायल र हमासबीच भएको युद्ध विराम लागू भएको करिब एक महिना बितिसक्दा पनि गाजामा इजरायली हवाई तथा स्थलगत आक्रमण रोकिएको छैन । पछिल्लो दुई दिनमा भएका आक्रमणमा प्रहरी अधिकारीसहित कम्तीमा एक दर्जन जनाको मृत्यु भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।