SHARE
मकालु खबर · बिहीबार ३२ असार २०८३ १२:३७ PM · 1 मिनेट पढाइ

नेप्से परिसूचक सात अङ्कले बढ्यो

काठमाडौं । धितो पत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव ५० अङ्कले बढेर दुई हजार ५९७ दशमलव ८० मा पुगेको हो ।