SHARE
लोक पथ · बिहीबार ३२ असार २०८३ १२:३५ PM · 1 मिनेट पढाइ

कुमारी बैंक र मिनर्जी इन्निसियटिभ्सबिच रणनीतिक साझेदारी

काठमाडौं । कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ्ग अभ्यास प्रवद्र्धनका लागि मिनर्जी इन्निसियटिभ्ससँग रणनितीक परियोजनाका लागि सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा कुमारी बैंकका प्रमुख लगानी तथा बजार व्यबस्थापन अधिकृत चन्दन कार्की र मिनर्जी इन्निसियटिभ्सका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।