SHARE
मकालु खबर · बिहीबार ३२ असार २०८३ ११:३७ AM · 1 मिनेट पढाइ

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय

काठमाडौं । मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न ७ वटा निर्णयहरू सार्वजनिक गरिएको छ । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको हो ।