देशभर ६१ प्रतिशत रोपाईँ, कुन प्रदेशमा कति ?
काठमाडौं । असारको अन्तिम सातासम्म देशभर ६१ दशमलव ६२ प्रतिशत रोपाईँ सम्पन्न भएको छ । कृषि मन्त्रालयका अनुसार सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रोपाईँ भएको छ । जहाँ कुल ८७.८ प्रतिशत रोपाईँ सम्पन्न भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
