SHARE
बिजनेस पाना · बिहीबार ३२ असार २०८३ ११:३० AM · 1 मिनेट पढाइ

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका ७ निर्णय

आज असार ३२ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ७ वटा निर्णय गरेको छ। बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले यी निर्णय गरेको हो। बैठकपछि सूचना तथा सञ्‍चार मन्त्री डा. विक्रम तिमल्सिनाले निर्णय सार्वजनिक गरेका हुन् । यस्ता छन् बैठकका ७ निर्णय ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना