औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड रियल स्टेट ब्रोकरजस्तो भयो: सभापति अन्सारी
संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
