देशभर ७२ प्रतिशत रोपाईँ, कुन प्रदेशमा कति ?
काठमाडौं । असारको अन्तिम सातासम्म देशभर ७२ दशमलव १४ प्रतिशत रोपाईँ सम्पन्न भएको छ । कृषि मन्त्रालयका अनुसार सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रोपाईँ भएको छ । जहाँ कुल ९६.९९ प्रतिशत रोपाईँ सम्पन्न भएको हो ।
