SHARE
अर्थ-डबली · बिहीबार ३२ असार २०८३ १०:२७ AM · 1 मिनेट पढाइ

महिला उद्यमीलाई प्रधानमन्त्री बालेनको आश्वासन : समस्या समाधानका लागि  पहल गरिरहेका छौँ

काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकास तथा उनीहरूले भोगिरहेका समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।