SHARE
मकालु खबर · बिहीबार ३२ असार २०८३ ०९:१८ AM · 1 मिनेट पढाइ

सरकारलाई अञ्जन श्रेष्ठले भने: निजी क्षेत्रलाई नीतिगत छलफलमा साक्षी मात्र नबनाउनुस्

उनले कुनै ऐन संशोधन गर्नुअघि निजी क्षेत्रसँग चरणबद्ध छलफल गरी सुझाव समेटेर मात्रै अन्तिम मस्यौदा तयार गर्ने अभ्यास गर्नुपर्ने बताए ।