SHARE
मकालु खबर · बिहीबार ३२ असार २०८३ ०९:१४ AM · 1 मिनेट पढाइ

रोजगारीको ग्यारेन्टी नहुने तालिम सञ्चालन नगर्न श्रममन्त्रीको निर्देशन

मन्त्री यादवले शिक्षा मन्त्रालय र सीटीईभीटीको मुख्य काम पढाउने भए पनि श्रम मन्त्रालयले दिने तालिमको उद्देश्य रोजगारी सिर्जना हुनुपर्ने बताए ।