SHARE
मकालु खबर · बिहीबार ३२ असार २०८३ ०७:२४ AM · 1 मिनेट पढाइ

काठमाडौंमा भगवान् श्री जगन्नाथको रथयात्रा (तस्बिरहरू)

प्रज्ञा भवन कमलादीबाट सुरु भएको रथयात्रा घण्टाघर, जमल, भद्रकाली, र न्युरोड हुँदै खुल्लामञ्चमा पुगेर समापन हुँदै छ ।