SHARE
मकालु खबर · बिहीबार ३२ असार २०८३ ०७:३८ AM · 1 मिनेट पढाइ

कोशीमा कांग्रेसको रणनीतिक बैठक, मन्त्री फिर्ता बोलाउने तयारी

बैठकमा प्रदेशको पछिल्लो राजनीतिक अवस्था, केन्द्रको निर्देशनपछि पार्टीले अपनाउने रणनीति तथा सरकारमा कांग्रेसको निरन्तरताबारे छलफल भइरहेको छ ।