SHARE
मकालु खबर · बिहीबार ३२ असार २०८३ ०७:४९ AM · 1 मिनेट पढाइ

सांसदहरूले फेरि स्वकीय सचिव राख्न पाउने, मन्त्रिपरिषद्ले गर्‍यो निर्णय

सरकारले संघीय सांसदलाई पुनः स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेको छ । मन्त्रिपरिषद्को निर्णयसँगै यसअघि हटाइएको सुविधा पुनः कायम हुने भएको हो ।