SHARE
मकालु खबर · बिहीबार ३२ असार २०८३ ०७:५५ AM · 1 मिनेट पढाइ

सुदूरपश्चिममा सत्ता समीकरणबारे छलफल गर्न नेकपाको बैठक

सुदूरपश्चिम प्रदेशमा पछिल्लो राजनीतिक घटनाक्रम र सत्ता समीकरणबारे छलफल गर्न नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठक सुरु भएको छ ।