सशस्त्रका एसपीको सरुवामा विलम्ब, कहाँ अड्कियो हलो ?
काठमाडौं । सशस्त्र प्रहरी बलको गण र रिजर्भ गण गरी ८ वटा गणका गणपतिहरूको एक वर्षे कार्यकाल आज असार मसान्तदेखि सकिएको भए पनि सशस्त्र मुख्यालयले उनीहरूको ठाउँमा अन्य गणपतिको सरुवा निकाल्न सकेको छैन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
