SHARE
लोक पथ · बिहीबार ३२ असार २०८३ ०८:०६ AM · 1 मिनेट पढाइ

कानुन निर्माणमा निजी क्षेत्रलाई ‘साक्षी’ होइन, साझेदार बनाऔँ : अञ्जन श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले कानून निर्माण तथा नीतिगत परिमार्जन गर्दा निजी क्षेत्रलाई ‘साक्षी’का रूपमा मात्र नभई सक्रिय साझेदारका रूपमा सहभागी गराउनुपर्ने बताएका छन् ।